काठमाडौं । नेपालको तराई वर्षेनी डुबानको समस्यामा परिरहेको हुन्छ । प्रत्येक वर्ष डुबानको कारण ठुलो संख्यामा जनधनको क्षति पनि भईरहेको छ । डुबानको सन्दर्भ चर्चा चल्दा भारतीय पक्षले बनाएका बाँध, तटबन्ध र अन्य संरचनालाई पनि कारण मानिएको छ । भारतीय पक्षले मापदण्ड विपरितका कतिपय संरचनाहरु बनाउँदा नेपालतर्फ ठुलो क्षति भएको भन्ने विद्हरुको ठम्माई पनि छ । विस्तृतमा…

