Contrary to popular belief, Lorem Ipsum is not simply random text. It has roots in a piece of classical Latin literature from 45 BC, making it over 2000 years old. Richard McClintock, विस्तृतमा…
किन डुबिरहन्छ हाम्रो तराई ? तराई डुबानको कारण र समाधान के ?
काठमाडौं । नेपालको तराई वर्षेनी डुबानको समस्यामा परिरहेको हुन्छ । प्रत्येक वर्ष डुबानको कारण ठुलो संख्यामा जनधनको क्षति पनि भईरहेको छ । डुबानको सन्दर्भ चर्चा चल्दा भारतीय पक्षले बनाएका बाँध, तटबन्ध र अन्य संरचनालाई पनि कारण मानिएको छ । भारतीय पक्षले मापदण्ड विपरितका कतिपय संरचनाहरु बनाउँदा नेपालतर्फ ठुलो क्षति भएको भन्ने विद्हरुको ठम्माई पनि छ । विस्तृतमा…
सरकारसँगको असहमति आन्तरिक मामिला हो, सीप्रति कुनै अनादर नगरौं : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति उच्च सम्मान गर्न सबैमा हार्दिक आग्रह गरेका छन् । विस्तृतमा…
नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने विस्तृतमा…
चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छः प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताएका छन् । विस्तृतमा…
चिनियाँ राष्ट्रपति सीको करिब २० घन्टे नेपाल बसाइ, यस्तो छ कार्यतालिका
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबारदेखि दुई दिने राजकीय भ्रमणको शिलशिलामा नेपाल आउन लागेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणमा आउन लागेका राष्ट्रपति विस्तृतमा…
सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।
सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो । विस्तृतमा…
Why do we use it?
It is a long established fact that a reader will be distracted by the readable content of a page when looking at its layout. The point of using Lorem Ipsum is that it has a more-or-less normal distribution of letters, विस्तृतमा…