• एकीकृत समाजवादीको पत्रकार संगठन : २० पदाधिकारी, २१५ सदस्य (नामावलीसहित)

    जनजिब्रो संवाददाता |

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सम्बद्ध ‘समाजवादी प्रेस संगठन नेपाल’ ले केन्द्रीय समिति घोषणा गरेको छ ।

    संगठनले राजधानीमा शनिबार घोषणासभा आयोजना गरी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले घोषणासभाको उदघाटन गरेका हुन् ।

    यस्तो छ पदाधिकारी र केन्द्रीय समितिको विवरण–